All wards
आधारभूत जानकारी
रुद्र कुमार राई
-
halesituwachung1@gmail.com
-
Ward statistics
Population
0
Households
526
Area
-
संक्षिप्त विवरण (Short Description)
हलेसी तुवाचुङ नगरपालिका वडा नं १ साविक बाहुनिडाँडा गाँउ विका समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा २६.५८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या २९८२ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री रुद्र कुमार राई हुन्।