All wards
आधारभूत जानकारी
अर्जुन पुरी
-
halesituwachung10@gmail.com
हलेसी तुवाचुङ नगरपालिका - १०, अर्खौले
Ward statistics
Population 0
Households 0
Area 24.48
संक्षिप्त विवरण (Short Description)
हलेसी तुवाचुङ नगरपालिका वडा नं १० साविक अर्खौले गाँऊ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा २४.४८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ३५६८ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री अर्जुन कुमार पुरी हुन्।
नक्शा दृश्य (Map View)
Map coordinates not available