All wards
आधारभूत जानकारी
अनिश कार्की
-
surendrathapa328@gmail.com
हलेसी तुवाचुङ नगरपालिका - ११, राजापानी
Ward statistics
Population
0
Households
0
Area
53.07
संक्षिप्त विवरण (Short Description)
हलेसी तुवाचुङ नगरपालिका वडा नं ११ साविक राजापानी गाँऊ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा ५३.०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ३२८९ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री अनिश कार्की हुन्।