All wards
आधारभूत जानकारी
देवेन्द्र कुमार राई
-
warddikuwa@gmail.com
-
Ward statistics
Population
0
Households
488
Area
34.4
संक्षिप्त विवरण (Short Description)
हलेसी तुवाचुङ नगरपालिका वडा नं २ साविक डिकुवा गाँउ विका समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा ३४.४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या २६९१ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री देबेन्द्र कुमार राई हुन्।