All wards
आधारभूत जानकारी
भुपाल सिं राई
-
htmwardno3@gmail.com
-
Ward statistics
Population 0
Households 567
Area 21.71
संक्षिप्त विवरण (Short Description)
हलेसी तुवाचुङ नगरपालिका वडा नं ३ साविक च्यास्मीटार गाँउ विका समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा २१.७१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या २८६९ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री भूपाल सिंह राई हुन्।
नक्शा दृश्य (Map View)
Map coordinates not available