All wards
आधारभूत जानकारी
किशोर कुमार बस्नेत
-
halesituwachungwardfour@gmail.com
-
Ward statistics
Population
0
Households
334
Area
12.01
संक्षिप्त विवरण (Short Description)
हलेसी तुवाचुङ नगरपालिका वडा नं ४ साविक बडहरे गाँउ विका समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा १२.०१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या १९०९ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री किशोर बस्नेत हुन्।