All wards
आधारभूत जानकारी
गन राई
-
htmward6mangaltar@gmail.com
-
Ward statistics
Population 0
Households 0
Area 14.6
संक्षिप्त विवरण (Short Description)
हलेसी तुवाचुङ नगरपालिका वडा नं ६ साविक मंगलटार गाँउ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा ११.६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या २८०० रहेको छ। यस वडाका वडा अध्यक्ष श्री गन राई हुन्।
नक्शा दृश्य (Map View)
Map coordinates not available