All wards
आधारभूत जानकारी
टेकराज राई
-
halesiwada8@gmail.com
-
Ward statistics
Population
0
Households
544
Area
32.21
संक्षिप्त विवरण (Short Description)
हलेसी तुवाचुङ नगरपालिका वडा नं ८ साविक धितुङ गाँउ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा ३२.२१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ३०६२ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री टेकराज राई हुन्।