All wards
आधारभूत जानकारी
काशीराज राई
-
ward09salle@gmail.com
-
Ward statistics
Population 0
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
हलेसी तुवाचुङ नगरपालिका वडा नं ९ साविक सल्ले गाँऊ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा १६.०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या १५७१ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री काशीराज राई हुन्।
नक्शा दृश्य (Map View)
Map coordinates not available